नेपाल पब्लिक क्याम्पस संघको सदस्यताका तथा नवीकरणका लागि न्युनतम आवश्यक आधारहरु
(१) विश्वविद्यालयको सम्बधन पत्र ।
(२) क्याम्पस नियमावली सज्चालकवाट प्रमाणित भएको ÷त्रि.वि. वाट स्वीकृत मएको ।
(३) तीनवर्षको लेखा परीक्षण प्रतिवेदन ।
(४) सामुदायिक क्याम्पस हो भन्ने स्थानिय तहको –गाँउपालिका ÷नगरपालिका ÷ उप–
महानगरपालिकाको) सिफारिस पत्र ।
(५) क्याम्पस सज्चालक समितिको नामावाली ।
(६) आफ्नो प्रदेश,प्रदेश संयोजकको सामुदायिक क्याम्पस हो भन्ने सिफारिस पत्र ।
(७) पब्लिक क्याम्पस संध जिल्ला समितिको सिफारिस पत्र ।
(८) प्रवेश शुल्क , सदस्यता शुल्क र अनुगमन शुल्क -15000।
(९) एक शैक्षिक सत्र पुरागरेको प्रमाण अर्थात कार्यक्रमको अन्तिम ट्रिप्लिकेट ।
(१०) क्याम्पस संचालन समितिको संधको सदस्यता प्राप्त गर्ने निर्णय ।
(११) मुनाफा रहित सामुदायिक क्याम्पस हो भ नने खुलेको हुनुपर्ने ।
(१२) विधानमा क्याम्पस परिषदको व्यवस्था हुनुपर्ने ।
(१३) सज्चालक समितिमा जनप्रतिनिधित्व हुनुपर्ने ।
(१४) विधानमा क्याम्पस संचालन हुन नसकेमा सम्पुर्ण सम्पति सम्वन्धन दिने सार्वजनिक
बिश्वविद्यालय वा नेपाल सरकारको हुनेछ भन्ने खुलेको हुनुपर्ने ।
(१५) विधानमा प्राध्यापक तथा कर्मचारीहरुको सेवा सुविधा स्पष्ट भएको हुनुपर्ने ।
(१६) सदस्य नवीकरणकरणको हकमा गत वर्षको लेखापरिक्षण प्रतिवेदन, गतवर्षको नवीकरणको प्रमाण
र नवीकरण शुल्क रु 3000 for QAA RA 2500 FOR Non QAA college आवश्यक पर्ने छ ।