Policies and Guidelines

Policies and Guidelines

All Categories Academic Policies Administrative Human Resources Safety Protocols Other
Other

Terms and Policy

Description

Read More
Administrative

सदस्यताका तथा नवीकरणका लागि न्युनतम आवश्यक आधारहरु

नेपाल पब्लिक क्याम्पस संघको सदस्यताका तथा नवीकरणका लागि
न्युनतम आवश्यक आधारहरु
(१) विश्वविद्यालयको सम्बधन पत्र ।
(२) क्याम्पस नियमावली सज्चालकवाट प्रमाणित भएको ÷त्रि.वि. वाट स्वीकृत मएको ।
(३) तीनवर्षको लेखा परीक्षण प्रतिवेदन ।
(४) सामुदायिक क्याम्पस हो भन्ने स्थानिय तहको –गाँउपालिका ÷नगरपालिका ÷ उप–
महानगरपालिकाको) सिफारिस पत्र ।
(५) क्याम्पस सज्चालक समितिको नामावाली ।
(६) आफ्नो प्रदेश,प्रदेश संयोजकको सामुदायिक क्याम्पस हो भन्ने सिफारिस पत्र ।
(७) पब्लिक क्याम्पस संध जिल्ला समितिको सिफारिस पत्र ।

Read More
Academic Policies

QAA procedures 2081

QAA guidelines 

Read More